Kathmandu Photographer’s Association – Blood Donation Program on World Photography Day

photokipa

बिश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौं फोटोग्राफर संघले भाद्र २ गते सामाखुसी चोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा सम्पूर्ण फोटोग्राफर सदस्य लगायत ईच्छुक महानुभावहरु सहभागी भई रक्तदान गर्नुहुन आव्हान गर्दछौं । रक्तदान गरौं महापुण्य लाभ गरौं ।
समय बिहान १०.००बजे देखि २.०० बजे सम्म
स्थान सामाखुसी चोक काठमाडौं
मिति २०७६ भाद्र २ गते


x