WWRF Video Competition

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगितामा सहभागि हुन कुनै शुल्क लाग्दैन । तपाईले देखेको पर्यटकिय सम्भावना भएको कुनै ठाउँ, चाडपर्व, खानपिन, कला, संस्कृति लगायत विविध बिषयमा डकुमेन्ट्रि तयार गर्न सक्नु हुने छ ।

तपाईले भिडियो तयार गर्नु भन्दा अगाडी हाम्रो आधिकारीक वेवसाईट wwrf.org.np मा रहेको फर्म भरेर जानकारी गराउनु होला । आफुले निर्माण गरेको भिडियो गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर हामीलाई पठाउनु पर्नेछ ।

यो प्रतियोगिता जनवरी १ तारिख वाट शुरु भएर अप्रिल ३० तारिखसम्म चल्ने छ ।  प्रतियोगिता सम्बन्धि कुनै जानकारी चाहिएमा ९८१३२०७४८७ निर्मल श्रेष्ठ, ९८४१३५१८१८ मुकुन्द बोगटीलाई सम्पर्क राख्न सक्नुहुने छ ।


x