Dream Walk 2033

नमस्कार, म कलाकार जया शर्मा, मेरो चारदिने कला प्रदर्शनी “Dream Walk” को समूदघाटन समारोहमा उपस्थितीका लागि यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछु ।
मिति : फागुन ९ गते, शुक्रबार (आज)
समय : ११:४५ बजे
स्थान : नेपाल आर्ट काउन्सिल, बबरमहल

x