मधेश प्रदेशका महिला कथाकारलाई आह्वान !
“TELL YOUR STORY” छोटो चलचित्रको पटकथा लेखन कार्यशाला हो। १२ दिनको यस कार्यशालामा मधेश प्रदेशका महिला सहभागीलाई उनीहरूले देखेभोगेका कथालाई छोटो चलचित्रको पटकथाको रूप कसरी दिने भन्ने बारेमा सिकाइनेछ । नेपाली चलचित्र क्षेत्रका चर्चित लेखक तथा निर्देशकहरु द्वारा सन्चालन हुने यस कार्यशाला नि:शुल्क हुनेछ ।
तल दिइएको लिंक खोलेर आवेदन दिन सक्नु हुनेछ ।
A short-term screenwriting workshop-with the intention of using short film media to amplify voices of female and female-identifying storytellers from madhesh pradesh. The workshop will feature sessions with some of the most acclaimed filmmakers in Nepal.
Do apply